images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

शनिवार, बैशाख १० २०७९

  • 477
    SHARES

  • दुर्घटनामा तीनको मृत्यु

    राजविराज,वैशख।हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

    हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिनुभयो ।

    images

    सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ ०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।

    शनिवार, बैशाख १० २०७९११:२५:१४

    डेमो खबर

    सम्बन्धित समाचार