Logo

सोमवार, आश्विन ५ २०७७Sep 21 2020

images
images

गायिका अरुणा लामाकाे स्मृति दिवस मनाइँदै

गायिका अरुणा लामाकाे स्मृति दिवस मनाइँदै

बुधवार, माघ २२ २०७६

  • 8.3K
    SHARES

  • गायिका अरुणा लामाकाे स्मृति दिवस मनाइँदै

    काठमाडौँ, माघ । नेपाली गायन क्षेत्रको सुप्रसिद्ध गायिका अरुणा लामाको बुधबार स्मृति दिवस परेको छ । स्मृति दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम हुँदैछ । 

    विसं २००२ भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको विसं २०५४ माघ २२ गते काठमाण्डौमा निधन भएको थियो । 

    ‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट गीति यात्रा अघि बढेको थियो ।

    उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका दर्जनौँ  गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । 

    बुधवार, माघ २२ २०७६०३:२२:०२
    सम्बन्धित समाचार