Logo

बिहिवार, श्रावण २९ २०७७Aug 13 2020

images
images

दीपक आरजेको संगीतमा राजेश घिमिरेको ‘ढल्क्यो जोवन’ सार्वजनिक (भिडियोसहित)

दीपक आरजेको संगीतमा राजेश घिमिरेको ‘ढल्क्यो जोवन’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, माघ १९ २०७६


  • दीपक आरजेको संगीतमा राजेश घिमिरेको  ‘ढल्क्यो जोवन’ सार्वजनिक (भिडियोसहित)

    गायक राजेश घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ । दीपक आरजेको संगीतमा घिमिरेको आवाज रहेको गीत सुत्र टिभिमार्फत डिजिटल बजारमा सार्वजनिक भएको हो ।

    अष्ट्रेलियामा बस्दै आएका गायक घिमिरेको ढल्क्यो जोवन गीतका शब्दहरु वाइपी जोशी र दीपक आरेजेका हुन् । घिमिरेको ‘नाकैको फुलीले’गीत दर्शक श्रोताले अत्यधिक रुचाएका थिए ।

    लामो समयको अन्तरालपछि उनको नयाँ गीत सार्वजनिक भएको हो ।

    आइतवार, माघ १९ २०७६०४:१७:५६
    सम्बन्धित समाचार