images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images

भक्तपुर चाँगुनाायण नपा : 'मेयर मिश्र र कलेज हडप्ने श्रेष्ठ मिलेर सरकारी जग्गा कब्जा गर्दै'

भक्तपुर चाँगुनाायण नपा : 'मेयर मिश्र र कलेज हडप्ने श्रेष्ठ मिलेर सरकारी जग्गा कब्जा गर्दै'

सोमवार, पौष २६ २०७८

  • 1.1K
    SHARES

  • भक्तपुर चाँगुनाायण नपा : 'मेयर मिश्र र कलेज हडप्ने श्रेष्ठ मिलेर सरकारी जग्गा कब्जा गर्दै'


    भक्तपुर, पुस । २०५१ सालमा ३६ रोपनी  जग्गा  आफ्नो नाममा खरिद गरी कलेज संरचना निर्माण गरि सोही संरचानभित्र त्रिबिबाट स्वीकृति लिई निजी क्षेत्रबाट इन्जिनियरिङ  अध्ययन  गराउने कलेज सूरु गरिएको हो । 
    हाल सो कलेज पाँच बर्षदेखि गुण्डाहरुले कब्जा गरी बसेका छन ।  निजी क्षेत्रको प्रयासमा स्थापना गरिएको सो कलेजमा अहिले संस्थापक सञ्चालकलाई गुण्डाहरुले जान दिदैनन् । कलेजको सम्पूर्ण आय नगदमा कारोबार गरी सबै नगद अन्यत्र  जाने गरेको कलेजजका सञ्चालक बताउँछन ।  
    कलेज सञ्चालकका अनुसार, कलेजकाे नजीकै रहेकाे पर्ती जग्गा गावीसबाट भाडामा लिइ सो बतापत १५ जना स्थानीय बिद्यार्थीलाई निशुल्क पढाउने शर्त रहेको र हाल सो पर्ती जग्गा पनि सरकारले बीर अस्पताललाई दिने निर्णय गरेको छ । र सो जग्गा अहिले बीर अस्पतालका नाममा छ । 
    र, हाल सो जग्गा कलेजका नक्कली शैक्षिक प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठ र चाँगुरनारायण नपाका मेयर सोमप्रसाद मिश्र मिलेर विभिन्न बहाना बनाई  उनीहरूकाे  नाममा  पर्ती  जग्गा दर्ता गर्ने प्रयासमा रहेको र सो का लागि प्रक्रिया थालेको पाइएको छ ।

    सो का लागि आदान प्रदान गरिएको पत्र तथ्य रहेको छ ।  ठूलो परिमाणमा रहेको  सो  पर्ती  जग्ग्गा अर्को ललिता निबास प्रकरण सरह रहेको कलेज स्रोेतको भनाई छ ।
    तिनै कलेज कब्जा गर्ने भूमाफियाले पहिले ब्यक्तिगत कलेज जबर्जजस्ती कब्जा गरे ।  त्यसपछि अब पर्ती  जग्गा कव्जा तथा हत्याउन लागी परेको खुल्न आएको छ ।
    उक्त कलेज कव्जा गरेर बसेका हरिकृगण श्रेष्ठलगाएतका माफियाको गुटले नगरपालिकाको अन्य क्षेत्रको पर्ती जग्गा हत्याउन लागी परेको समेत  खुल्न आएको छ ।
    गुण्डागर्दी  तथा अपराधिक शैलीमा कलेज कव्जा गरेका  हरिकृष्ण श्रेष्ठ अहिले पर्ती  जग्गा पाउँ भन्दै नगरपालिकालाई पत्र लेखेका हुन् ।

    images

    यस्तो छ पत्रको व्यहोरा :

     

    269964112_460418615587084_3733568561300781732_n.jpg

    सोमवार, पौष २६ २०७८०५:३७:४५

    डेमो खबर

    सम्बन्धित समाचार