images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो

राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो

बुधवार, कार्तिक १० २०७८

  • 1.2K
    SHARES

  • राष्ट्रियसभा उपाध्यक्षका पीएसओको पेस्तोलबाट गोली चल्यो

    काठमाडौं, कात्तिक ।राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ। बुधबार सिंहदरबारमा दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको हो । महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो ।पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भने भएन । प्रहरीले मानवीय त्रुटिका कारण यसरी गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।

    बुधवार, कार्तिक १० २०७८०९:२७:२०

    डेमो खबर

    सम्बन्धित समाचार