images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा

मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा

बुधवार, कार्तिक १० २०७८

  • 825
    SHARES

  • मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा

    काठमाडौँ असोज ।वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

    बुधवार, कार्तिक १० २०७८०८:५९:२७

    डेमो खबर

    सम्बन्धित समाचार