images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

बिहिवार, आश्विन २१ २०७८

  • 625
    SHARES

  • नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

    स्टकहोम, असोज। यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।जस अनुसार-

    २०२०: लुइस ग्लक(अमेरिका)

    २०१९: पिटर ह्यान्डके(अस्ट्रिया)

    २०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)

    २०१७: काजुओ इशिगुरो (बेलायत)

    २०१६ :बब डिलन (अमेरिका)

    २०१५: स्वेतलाना अलेक्विच (बेलारूस)

    २०१४: प्याट्रिक मोडियानो (फ्रान्स)

    २०१३: एलिस मुनरो (क्यानाडा)

    २०१२: मो यान (चीन)

    २०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)

    २०१०:मारियो वर्गास ल्वसा (पेरू)

     २००९: हर्टा मुइलेर (जर्मनी)

    २००८: जीन(मेरी गुस्तावे ले क्लीजियो(फ्रान्स)

    २००७: डोरिस लेसिंग(बेलायत)

    २००६:ओरहान पामुक(टर्की)

    बिहिवार, आश्विन २१ २०७८०९:१४:१४

    डेमो खबर

    सम्बन्धित समाचार