images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images
संविधान दिवस सन्दर्भ

मन्त्रिपरिषद्मा सिफारिस : "५३४ बन्दीको कैद मिनाहा , ७ लाइ आममाफी '

मन्त्रिपरिषद्मा सिफारिस : "५३४ बन्दीको कैद मिनाहा , ७ लाइ आममाफी '

बुधवार, भाद्र ३० २०७८

  • 653
    SHARES

  • मन्त्रिपरिषद्मा सिफारिस   :   "५३४  बन्दीको कैद मिनाहा , ७  लाइ आममाफी '

    काठमाडौँ, भदौ । संविधान दिवसका अवसरमा कैद जीवन भुक्तान गरिरहेका ५३४ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

    गृह उच्च स्रोतका अनुसार मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहा लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । यस्तै ७ जना कैदी बन्दीलाई भने आममाफी दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको छ ।

    उनीहरू विभिन्न राजनीतिक मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् । गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा रहँदा गलत क्रियाकलापमा संलग्न नभएका र असल चालचलन भएका ५३४ कैदी बन्दीलाई कैद माफी गर्न सिफारिस गरिएको जनाएको छ ।

    बुधवार, भाद्र ३० २०७८०८:४७:५२

    डेमो खबर

    सम्बन्धित समाचार