images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images

२४ घण्टामा :१ हजार ७६० सङ्क्रमित थपिए, ७ को मृत्यु

२४ घण्टामा :१ हजार ७६० सङ्क्रमित थपिए, ७ को मृत्यु

बुधवार, भाद्र ३० २०७८

  • 765
    SHARES

  • २४ घण्टामा :१ हजार ७६० सङ्क्रमित थपिए, ७ को मृत्यु

    काठमाडौँ, भदौ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै सोही समयावधिमा १ हजार २ सय २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्, भने ७ जनाको मृत्यु भएको छ

    ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५२४ नमुनाको पीसीआर र ४ हजार ३२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।काठमाडौँ उपत्यकामा मात्रै ४ सय ९५ जना सङ्क्रमित थपिएका छन् ।

    बुधवार, भाद्र ३० २०७८०७:५६:१७

    डेमो खबर

    सम्बन्धित समाचार