images
Logo

सोमवार, आश्विन ११ २०७८Sep 27 2021

images
प्रतिनिधिसभाको बैठक

विनियोजन विधेयक प्रस्ताव पारित :'बजेट पारित नहुँदै संसद बैठक असोज ४ सम्म स्थगित'

विनियोजन विधेयक प्रस्ताव पारित :'बजेट पारित नहुँदै संसद बैठक असोज ४ सम्म स्थगित'

मंगलवार, भाद्र २९ २०७८

  • 733
    SHARES

  • विनियोजन विधेयक  प्रस्ताव पारित   :'बजेट पारित नहुँदै संसद बैठक असोज ४ सम्म स्थगित'

    काठमाडौं, भदौ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

    तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

    मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

    उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

    मंगलवार, भाद्र २९ २०७८१०:२४:३९

    डेमो खबर

    सम्बन्धित समाचार