Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

सुनको मूल्य आज फेरि घट्यो

सुनको मूल्य आज फेरि घट्यो

बिहिवार, श्रावण ७ २०७८

  • 885
    SHARES

  • सुनको मूल्य आज फेरि घट्यो

    काठमाडौं, साउन । बिहीबार सुनको मूल्य सात सयले फेरि घटेर तोलाको ९१ हजार ८ सयमा कायम छ। 

    अघिल्लो दिन सुनको मूल्य ९२ हजार पाँच सयमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ६० रुपैयाँमा कायम थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    बिहिवार, श्रावण ७ २०७८०४:१५:२८

    डेमो खबर

    सम्बन्धित समाचार