Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई दिए बधाई

आइतवार, श्रावण ३ २०७८

  • 1.6K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदीले   प्रधानमन्त्री देउवालाई  दिए बधाई

    काठमाडौं ,  साउन । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

    उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

     

     

    प्रतिक्रिया

    आइतवार, श्रावण ३ २०७८११:१४:४५

    डेमो खबर

    सम्बन्धित समाचार