Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भए

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भए

शनिवार, आषाढ २६ २०७८

  • 1.6K
    SHARES

  • हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भए

    काठमाडौं, असार । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

    उक्त कार्यक्रममा स्वास्थ्यका कारण मदनकृष्ण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अहिले ठिक रहेको बताइएका छ ।

    शनिवार, आषाढ २६ २०७८०१:५६:०७

    डेमो खबर

    सम्बन्धित समाचार