Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

१५ असारपछि आन्तरिक उडान खुलाउने तयारी

१५ असारपछि आन्तरिक उडान खुलाउने तयारी

आइतवार, आषाढ ६ २०७८

  • 1.8K
    SHARES

  • १५ असारपछि आन्तरिक उडान खुलाउने तयारी

    काठमाडौँ, असार  । सरकारले आन्तरिक उडान १५ असारपछि खुलाउने तयारी गरेको छ । निजी वायुसेवा कम्पनीहरूले ७ असारदेखि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर आन्तरिक उडान खुलाउन प्रस्ताव गरेका छन् । 
    वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई १ असारबाट आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका हुन् । ७ गतेसम्म बन्द नै भएकाले अब कसरी खोल्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमार्फत कुरा अगाडि बढिरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । 
     


    आइतवार, आषाढ ६ २०७८०८:०६:४१

    डेमो खबर

    सम्बन्धित समाचार