Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

काठमाडौं उपत्यका : जारी निषेधाज्ञा थप एक हप्ता लम्बाइने

काठमाडौं उपत्यका : जारी निषेधाज्ञा थप एक हप्ता लम्बाइने

आइतवार, आषाढ ६ २०७८

  • 1.4K
    SHARES

  • काठमाडौं उपत्यका :  जारी निषेधाज्ञा थप एक हप्ता लम्बाइने

    काठमाडौं, असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ ।

    उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो ।

    पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

    आइतवार, आषाढ ६ २०७८०८:०२:३७

    डेमो खबर

    सम्बन्धित समाचार