Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

पछिल्लो चौबीस घण्टा : एक हजार ४२१ कोरोना सङ्क्रमित थपिए, ५१ को मृत्यु

पछिल्लो चौबीस घण्टा : एक हजार ४२१ कोरोना सङ्क्रमित थपिए, ५१ को मृत्यु

आइतवार, आषाढ ६ २०७८

  • 1.5K
    SHARES

  • पछिल्लो चौबीस घण्टा :  एक हजार ४२१  कोरोना सङ्क्रमित थपिए, ५१ को मृत्यु

    काठमाडौं, असार । पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

    यस्तै तीन हजार ४५६ निको हुनुभएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनुभएको हो ।

    साथै विगत चौबीस घण्टामा ५१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    आइतवार, आषाढ ६ २०७८०७:५८:१४

    डेमो खबर

    सम्बन्धित समाचार