Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

पोखराबाट गणेश लामाको गिरफ्तारी : काभ्रे काँग्रेसको भर्त्सना

पोखराबाट गणेश लामाको गिरफ्तारी : काभ्रे काँग्रेसको भर्त्सना

शुक्रवार, जेठ २८ २०७८

  • 869
    SHARES

  • पोखराबाट  गणेश लामाको गिरफ्तारी :  काभ्रे काँग्रेसको भर्त्सना

    काठमाडौं, जेठ । बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ ।

    काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

    आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ ।

    त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।

    शुक्रवार, जेठ २८ २०७८०९:२८:५६

    डेमो खबर

    सम्बन्धित समाचार