Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

काठमाडौं उपत्यका : ' कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिए'

काठमाडौं उपत्यका : ' कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिए'

मंगलवार, जेठ २५ २०७८

  • 813
    SHARES

  • काठमाडौं उपत्यका :  ' कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिए'

    काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार २२६ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभरि तीन हजार ८७० सङ्क्रमित थपिएकोमा करीब एक तिहाइ काठमाडौं उपत्यकामा छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ मा सङ्क्रमणको पुष्टि भएको हो ।

    मन्त्रालयले काठमाडौंमा हाल ११ हजार ४२३, ललितपुरमा चार हजार ५०१ र भक्तपुरमा तीन हजार ४५४  सक्रिय सङ्क्रमित रहेको जनाएको छ। काठमाडौंमा हालसम्म एक हजार ७२८, ललितपुरमा ४९६ र भक्तपुरमा ३४५ ले कोरोना सङ्क्रमणले ज्यान गुमाएका छन् ।

    मंगलवार, जेठ २५ २०७८०६:५१:३६

    डेमो खबर

    सम्बन्धित समाचार