काठमाडौं, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराएकी हुन।
बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन। साथै साेही अबसरमा नवनियुक्त मन्त्रीले पनि सपथ लिनु भएकाे थियाे ।
नवनियुक्त मन्त्री यस अघिकै जिम्मेवारी ताेकिएकाे छ । यस अघि मन्त्रिमणडलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई साविककै मन्त्रि रहनुभएकाे छ ।