२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : 'कोरोना संक्रमणबाट बिहीबार एकैदिन १४ को मृत्यु '

बिहिवार , बैशाख ३०, २०७८

बाँके,  वैशाख । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बिहीबार एकैदिन १४ को मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ८  महिला र ६  पुरुष गरी कुल १४ को मृत्यु भएको हो ।

जसमध्ये बाँकेका ९  र बाहिरी जिल्लाका ५  रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार