२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले नेपाल समूह : सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने

सोमवार , बैशाख २७, २०७८

 काठमाडौं, बैशाख ।  नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार