२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमालेमा सांसदलाई ह्वीप : ' प्रधानमन्त्रीको विश्वासको पक्षमा मत दिन आग्रह '

आइतवार , बैशाख २६, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार