२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट गृहमन्त्री थापा 'बादल' उम्मेदवार

शुक्रवार , बैशाख २४, २०७८

काठमाडौं, वैशाख । सत्तारूढ दल नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा 'बादल' लाई उम्मेदवार बनाएकाे छ।

नेकपा एमालेले गृहमन्त्री थापालाई स्थायी कमिटीको अनौपचारिक बैठकपछि उम्मेदवार बनाउने निर्णय गरेको हो।

थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेको एमाले सांसद तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले  बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार