काठमाडौँ, बैशाख । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी सम्पन्न भएकाे छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाइएकाे छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार समर्थन फिर्ताको पत्रमार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले सञ्चारकमीर्लाइ जानकारी दिएका छन ।