२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक सकियो : "सरकारबिरुद्ध  बहुमत पुगेको प्रचण्डको संकेत"

मंगलवार , बैशाख ७, २०७८

काठमाडौं, बैशाख  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । आजको बैठकमा सत्ता परिवर्तनका बिषयमा छलफल भएको जनाइएको छ । आजको बैठकपछि  अध्यक्ष पुष्पकमल दाहालले बीरबलको खिचडी अब पाक्न थालेको प्रतिक्रिया दिएका छन् ।

उनले थपे, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बहुमत पुगेको पनि संकेत गरेका छन । उनले सरकार परिवर्तनका लागि बहुमत पुगेको संकेत गर्दे  यस्तो बताएका हुन् । 
उनले स्थायी कमिटीको बैठकमा पनि अध्यक्ष दाहालले ओलीविरुद्ध बहुमत पुगेको संकेत गरेको जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार