२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

त्रिकोणात्मक टी–२० सिरिज : 'नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे जीत'

सोमवार , बैशाख ६, २०७८

काठमाडौं, वैशाख । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार