२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

गृहमन्त्री बादल : 'पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई दियाे'

शुक्रवार , चैत्र २७, २०७७

काठमाडौं, चैत । नेकपा माओवादी केन्दले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई दिएको छ ।

शुक्रबार सुचना दर्ता भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

माओवादीले यस अघि प्रतिनिधि सभाका चार सांसदलाई कारबाही गरेको जानकारी दिएको थियो ।

नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको मन्त्री पदबाट पनि मुक्त भइसकेका छन्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार