२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस

तीन दल बैठक आज : 'शीर्ष नेता सहभागी हुने, सत्ता समीकरणबारे छलफल गरिँदै '

बैठक देउवा निवास बूढानीलकण्ठ : ' बैठकमा काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका नेता सहभागी हुने'

शुक्रवार , चैत्र २७, २०७७

काठमाडौँ, चैत  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित तीन दलका शीर्ष नेताको बैठक शुक्रबार दिउँसो बस्ने तय भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू सहभागी ह्ुनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार