२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

थारु समुदायकाे माग सम्बोधन गर्न बन्याे गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली

सोमवार , चैत्र १६, २०७७

काठमाडौं, चैत । थारु कल्याणकारी सभा थारुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिको माग पूरा गर्न सरकारले वार्ताका लागि समिति गठन गरेको छ ।

गृहमन्त्री रामवहादुर थापा वादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भटट्राई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेको समिति गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार