२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले संसदीय दल बैठक

अध्यक्ष ओलीले भने : " स्पष्टीकरण चित्तबुझ्दो छैन, कारबाही गर्ने ! "

पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुने

शुक्रवार , चैत्र १३, २०७७

काठमाडौं, चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् ।

शुक्रबार संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताएका हुन् ।

यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार