काठमाडाैं, चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ ।
वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले सञ्चारकमीरलाइ बताएका छन ।
जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ ।