२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले संसदीय बोर्ड निर्णय : " गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने "

शनिवार , चैत्र ७, २०७७

 काठमाडौं, चैत  । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

५ चैतमा बोर्ड गठन भएको थियो ।

बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार