२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा नेपाल - खनाल समूह : 'केन्द्रीय सदस्य र सांसद बैठक राखे'

सोमवार , चैत्र २, २०७७

काठमाडौं, चैत  । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदको बैठक बोलाएको छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो ।

भेला भर्खरै सुरु भएको छ । यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार