२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रचण्ड पुगे एमाले नेता खनाल र नेपालसँग भेटवार्तामा

आइतवार , चैत्र १, २०७७

काठमाडौं,  चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गर्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्डसहित खनाल र ने

सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका हुन् ।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइ दिएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन् । खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार