२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमालेका बरिष्ठ नेताद्वय खनाल - नेपाल समूह : "बोलाए स्थायी कमिटीको आकस्मिक बैठक "

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौं, फागुन  । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार