२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस - जसपा भेटवार्ता

भेटवार्ता अपराह्न ४ बजे : ' सरकार गठनबारे छलफल हुने'

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौं, फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।

जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार