२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवा - प्रचण्ड भेटवार्ता

मंगलवार , फाल्गुण २५, २०७७

काठमाडौं, फागुन  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार