२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सर्वोच्चकोको उत्प्रेषणको आदेश : 'निर्वाचन आयोगमा दर्ता'

आइतवार , फाल्गुण २३, २०७७

काठमाडौं, फागनु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी सो आदेश कार्यालय समय भित्र दर्ता भएको र दर्ता नम्बर १०१४ रहेको व्यहोरा जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार