२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभाको बैठक : " फागुन २६ सम्मका लागि स्थगित"

आइतवार , फाल्गुण २३, २०७७

काठमाडौँ, फागुन । प्रतिनिधि सभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीपछि संसद् सचिवालयले बैठक स्थगित भएको सूचना टाँसेको छ ।

काँग्रेसको नाराबाजीसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै काँग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार