२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकार - विप्लव समूहबीच वार्ता : "फेरि बस्ने गरी उठ्नु भयाे "

बुधवार , फाल्गुण १९, २०७७

काठमाडौं, फागुन  । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो ।

स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’ वार्ता स्थान गोप्य राखिएको छ ।

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार