२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाका नेता पुन र सापकोट चीनको शरणमा : " भने : प्रधानमन्त्रीको राजीनामा र दल एक गराई देउ"

बुधवार , फाल्गुण १२, २०७७

 

काठमाडौँ, फागुन । प्रतिनिधिसभा पुनस्थापना भएसँगै राजनीतिक सरगर्मी बठेको छ ।  राजनीतिक तथा दलीय हिसाबले संकटमा परेको नेपल कम्युनिष्ट पार्टी ( नेकपा ) बिभाजनसँगे ब्यबस्थापनको गम्भीर चुनौतीमा छ । 
यससँगै आज बिहान करिव ८ः०० बजेतिर नेकपाका नेता तथा पूर्वमन्त्री द्धय बर्षामान पुन र जनार्दन सापकोटा चिनियाँ दूताबास पुगेर  पुगेु प्रधानमन्त्रीको राजीमा गर्रा पार्टी एक गराउने काममा सहयाग गर्न आग्रह गरेका छन ।

नेपालका लागि चिनियाँ राजदूतसँग भेट गरी बर्तमान अवस्थामा दलभित्र देखिएको बिबाद र बिभाजनको चरम संकटबाट बचाइदिन आग्रह गरेका हुन । 
राजदूतले के जबाफ दिइन भन्ने भने खुल्न आएको छैन । तापनि अहिले नेपालको राजनीतिक परिस्थिति बिग्रिएका बेला चीन भने नेकपालाई एक गराउने खेलमा भने क्रियाशिल छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार