२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा अध्यक्ष यादवले भने : 'प्रतिनिधिसभा पुनर्स्थापना संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा '

मंगलवार , फाल्गुण ११, २०७७

काठमाडौं, फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले मंगलबार संसद भंग गर्ने निर्णयलाई बदर गर्ने निर्णय गरे लगत्तै अध्यक्ष यादवले भने, ‘सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ ।’

अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनामा जानबाट जोगिएको उनको निष्कर्ष छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार