२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली आज बिराटनगरमा : " के के गर्दैछन त ? "

शनिवार , फाल्गुण ८, २०७७

विराटनगर,  फागुन ।  शनिबार विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर आउने कार्यतालिका छ । विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेतासँग भेटबार्ता गर्नेछन् ।

मुख्यमन्त्री शेरधन राईसहित नेतासँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका छ । ११ बजे विराटनगर आइपुग्ने प्रधानमन्त्री ओली साढे १२ बजेमात्रै कार्यक्रम स्थलमा पुग्नेछन् ।

होटल एसियाटिकमा केही समय आराम गर्नेछन् । सभालाई सम्बोधन गरी शनिबार नै काठमाडौं फर्कने तयारी छ । ‘बिहान ११ बजे आएर बेलुका साढे ४ बजेको फ्लाइटमा फर्कने कार्यतालिका छ  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार