२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अदालतको अपहेलना मुद्दामा  प्रधानमन्त्री ओलीको लिखित जवाफ

ओलीले सर्बोच्चलाई भने : "न्यायपालिकाको सम्मान कम हुने कार्य गरेको छैन" 'जवाफ' (दस्तावेज सहित)

'लोकप्रियताका लागि प्रधानमन्त्रीलाई मुद्दा हाल्ने प्रचलन नियन्त्रण गर्नुपर्छ '

बिहिवार , फाल्गुण ६, २०७७

काठमाडौं, फागनु । केही समयअघि दिनुभएको अभिव्यक्तिका कारण सर्वोच्च अदालतको अपहेलना भएको भन्ने मुद्दामा  प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ उपस्थित भएर लिखित जवाफ दिनुभएको छ ।
 उहाँले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा दिनुभएकाे अभिव्यक्तिबाट अदालतकाे अपहेलना भएकाे भन्ने मुद्दामा यस अघिकाे सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएकाे थियाे ।

 
kumari-bank-limited

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार