२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा

सरकारका तीन वर्ष : "ओलीले सार्वजनिक गरे कार्यकालका उपलब्धी" 'पूर्णपाठ'

'केही नेताले समानान्तर सरकार चलाउन खोजे'

सोमवार , फाल्गुण ३, २०७७

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरण सुनाए ।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

 

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ : यस्तो छ :

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार