२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष प्रचण्डलाई अदालतको अवहेलना मुद्दा : "आफैं लिखित जवाफ पेश गर्न आदेश"

बुधवार , माघ २१, २०७७

काठमाडौं,माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई एक हप्ता भित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

केहि दिन अघि अध्यक्ष प्रचण्डले काठमाडौंको शान्तिवाटिका भएको कार्यक्रममा प्रचण्डले दिएकाे अभिव्यक्तिलाइ लिएर साे मुद्दा दायर भएकाे दिएकाे ।

शान्तिबाटिकामा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार