२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक परिषद् : "सिफारिस गरेका पदाधिकारीले पद तथा गोपनीयताको सपथ"

बुधवार , माघ २१, २०७७

काठमाडौं, माघ  । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यस अघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ ।

 राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा सपथग्रहण समारोह सम्पन्न भए पनि सथप लिने पदाधिकारीको नमावली भने प्राप्त भएको छैन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले ३२ जना  पदाधिकारीले सपथ लिनु भएकाे जानकारी गराउनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार