२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटे : अमेरिकाको नयाँ प्राथमिकता र नीतिका बारेमा जानकारी

शुक्रवार , माघ ९, २०७७

काठमाडौँ, माघ ।  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार साँझ बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गरेका छन् ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेलले बुधबारदेखि आफ्नो चार वर्षे कार्यकाल सम्हालेसँगै अमेरिकाको नयाँ प्राथमिकता र नीतिका बारेमा जानकारी दिन राजदूत बेरी प्रधानमन्त्री निवासमा पुगेका हुन् ।

 राजदूत बेरीले नयाँ नेतृत्व आएसँगै ल्याइएको नीति र प्राथमिकताको बारेमा जानकारी दिएका हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार