२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काँग्रेस काठमाडौँ वडा नं ४  : "माघ ८ को बिरोध कार्यक्रम भव्य बनाउँदै"

मंगलवार , माघ ६, २०७७


काठमाडौँ, माघ । देशब्यापी रुपमा अभियानका रुपमा सञ्चालन गरेको संसद बिघटनबिरुद्ध बिरोध कार्यक्रम नेपाली काँग्रेस महानगरीय समिति वडा नं ४ काठमाडौँले भब्य रुपमा आयोजना गर्ने तयारीमा लागेको छ । 
दोस्रो चरणको अन्तिम बिरोध कार्यक्रम अन्तर्गत माघ ८ गते बिहीबार दिउँसो १ बजे बिशाल मिलन केन्द्रमा आयोजना गरिने भएकाे छ । सो कार्यक्रम नेपाली काँग्रेस महानगरीय समिति वडा नं ४ काठमाडौले निर्णय गरी भब्य रुपमा मनाउन लागिएको सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । 
सो कार्यक्रममा अनिबार्य उपस्थितिका लागि नेपाली काँग्रेस वडा नं ४ महानगरीय समितिले सबैमा आग्रहसमेत गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार