काठमाडौं, माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाट आज हुने भएको छ ।
सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनुपर्छ भन्ने माग सहितको निवेदनमा संवैधानिक इजलासमा भएको सुनुवाइ पछि उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्याको विषय देखिएकाले निवेदकको माग बमोजिम हनु नपर्ने ठहर भएको उल्लेख छ ।